Duration 1:30

नेपालमा थप २६४ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्यु

166 watched
0
1
Published 28 Dec 2021

नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यो अवधिमा २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसैगरी २ जनाको मृत्यु भएको छ । #SagarmathaReport #SagarmathaTV For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal

Category

Show more

Comments - 0