Duration 6:51

Sankhuwasabha song | संखुवासभा राम्रो त्यहीं पर्‍यो घर हाम्रो | Bhabin Dhungana।।Dipan Kumar Shrestha

975 watched
0
71
Published 15 Mar 2021

संखुवासभा जिल्लामा जन्मिएर संखुवासभा लगायत जिल्ला बाहिर राजधानीका साथै स्वदेश तथा विदेशमा रहेर आफ्नो जन्मभूमिलाई मनमुटुमा राखी निरन्तर कलाकारितालाई आँगली राख्नुभएका साथीहरुको सामूहिक चौतारीको रुपमा रहेको संखुवासभा कलाकार चौतारी काठमाडौंले आयोजना गरेकाे वनभोज तथा सांस्कृतिक कार्यक्रममा भेला हुनुभएका आम कलाकर्मी तथा जिल्लाको गला र कलालाई माया गरी हौसला दिन आउनुभएका सम्मानित व्यक्तित्वहरुले जिल्लाको चिनारी गीतमा यसरी नाँचेर साथ दिनुभयो जसले गर्दा संखुवासभाली कलाकारहरुलाई थप उर्जा प्राप्त भयो । संखुवासभाको बारेमा धेरै चिनाइ राख्नु परेन जहाँ मकालु हिमालको काख अनि सबैभन्दा होचो अरुण उपत्यका यसको प्राकृर्तिक पहिचान हो भने वारी जमुना पारी जमुना (स्व‍.खेमराज गुरुङ) झम्के गुलेली (कमलीकान्त भेटवाल) अरुण उपत्यका सांस्कृतिक समूहका साथै हाल नेपाल सरकारका विभिन्न संवैधानिक निकाय तथा धेरै मन्त्रालयहरुको नेतृत्व सम्हालिरहेका विशिष्ट व्यक्तित्वहरु संखुवासभाको अर्को पहिचान हो । उहाँहरुको पुर्ण साथ र सहयोग यस वनभोज तथा सांस्कृतिक कार्यक्रममा पाइयो । उहाँहरुको उपस्थितिले तमाम संखुवासभालीहरुलाई उर्जा थपिएको छ । यिनै कार्यक्रममा एकदमै दमदार गायक श्रद्धेय दाइ भविन ढुंगानाले गाउनुभएको "संखुवासभा गीत" यस गीतमा संखुवासभा जिल्लाको भौगोलिक,सांस्कृतिक सौन्दर्यलाइ समेटिएको यो गीतलाई म मेरो आफ्नो जन्मभूमि संखुवासभाको चिनारीको रुपमा लिएको छु । यो गीत हामी सबै संखुवासभालीहरुको चिनारी ब्राण्ड गीत नै हो । जुन गीतलाई Like, Share अनि Subscribe गर्न नभुल्नु होला !!! Sankhuwa Sabha Ramro .......... (/watch/)Y9FIDbSe1ECeF Lyrics- Dipan Kumar Shrestha Vocal/Music- Bhabin Dhungana Arrange- Maharaj Thapa Recorded at- Accoustic Naxal,ktm Mixed by- Prakash Mishra यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम कारबाही गरिनेछ । Social Links. Facebook: https://www.facebook.com/Nauli-Entertainment-396991754373177/ Youtube: /channel/UC46Su21ST92UmiyjyC6py7g?disable_polymer=true #BhabinDhungana #Dipan_Kumar_Shrestha #Sankhuwasabha_Ramro

Category

Show more

Comments - 61