Duration 4:32

पुर्सुंगे अनि नाचो भनेको यस्तो हुनुपर्छ | | अहिले सम्मकै सबै भन्दा उत्कृस्ट भैलो (मारुनी )

62 148 watched
0
624
Published 17 Nov 2019

रातोपानी (माण्डवि गाउपालिका ,प्युठान) को यो भैलो ले प्रस्तुत गरेको सोरठी नाच मैले आजसम्म देखेको मारुनी नाचहरु मध्ये सबै भन्दा उत्कृस्ट ल लाग्यो| पुर्सुंगे को त्यो उर्जा, नाच्ने शैली , तेस्तै सयपत्री फुलको माला र अन्य चिज को मिलान , आहा साचिकै सार्है राम्रो लाग्यो | यदि सक्ने भय त यो समुहलाई सम्मान गर्नु हुन्थ्यो | भाइटिका को ठिक ३ दिन पछी (पंचमी) को दिन प्युठान को लामपोखरी भन्ने ठाउँमा भब्य मेला लाग्ने गर्दछ| मेला मा प्युठान तथा आसपासका जिल्ला हरुबाट आ-आफ्नो मौलिक सस्कृति बोकेको देउसी भैलो, मारुनी, सोरठी नाच हरु लगी देखाउने परम्परा रहेको छ| पहिले पहिले मेला राति लाग्ने गरेको मा पछिल्लो समय सुरक्षा को दृष्टिकोणले दिउसो लगाउदै आइयाको छ | बिषेस धन्यवाद : मिलन खत्री (सफल) दाङ for this wonderful video and also many many thanks to all the cultural bhailo group of Ratapani for giving us a chance of watching such a culture. #ON_TRENDING #HamroNepalofficial #Tiharभैलो ##tilakkhatri #Marunisong Video Editing / Anchoring ::Tilak Khatri facebook: http://www.facebook.com/khatriti Address: Bangalachuli Gaunpalika-5, Murkuti, Dang Contact no.:9864722186 Email: tilakkhatri823@gmail.com यस channel मा हाम्रो नेपालीको मौलिक संस्कृति झल्कने,नेपालीको पहिचान बोकेका कला सस्कृति सम्बन्धि video हरु हेर्न सक्नुहुनेछ| साथै धार्मिक, ऐतिहासिक , सास्कृतिक तथा प्राकृतिक महत्व बोकेका सम्पदाहरुको बारेमा प्रचार-प्रसार गरि नेपाल को पर्यटन प्रबर्दनमा टेवा पुर्याउने यस channel को उद्देश्य अनुसार informative video हालिने छ| **Editing and uploading is strictly prohibited but embedding to website is allowed.**

Category

Show more

Comments - 20