Duration 1:53

भारतमा संक्रमितको संख्यामा ह्वात्तै वृद्धि

114 watched
0
2
Published 30 Dec 2021

Health television Nepal present :- छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इन्डियन एक्प्रेसका अनुसार बुधबार भारतमा १३ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भारतमा ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको थियो । त्यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो । त्यसै गरि सोमबार भारतमा ६ हजार ३ सय ५८ अन्ठाउन्न जनामा कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमणसँगै भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण पनि फैलिँदै गएको छ । #HealthTelevision #covid19 #India -------------------------------------- https://healthtvnepal.com Facebook: https://www.facebook.com/HealthTVnepal/ Twitter: https://twitter.com/nepalktmhealth /watch/X4Sfm4f ... यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि डाउनलोड गरि अन्य च्यानलमा अपलोड भएमा प्रचलित कानुन बमोजिम कडा भन्डा कडा कारबाहि गरिनेछ ।

Category

Show more

Comments - 0