Duration 3:7

एक मिनेटै अटोम्याटिक ३ सेल रोटी पोल्ने नेपाली मेसिन - Sel Roti Maker Machine - NIC Nepal

4 519 watched
0
99
Published 4 Nov 2021

Nepali Selroti Machine Testing Nepali Automatic Sel-Roti Machine made in National Innovation Center Kathmandu Nepal More info : महाबिर पुन नेतृत्वकाे राष्ट्रिय आविष्कार केन्द्रका भाई बहिनीहरुले अर्ध-स्वचालित मशीन प्रयोग गरेर सेल रोटी बनाएका छन । यो मशीन परिक्षणको लागी धेरै प्रयासको बाबजुद बनेको महाबिर पुनले बताउनुभयाे हाल यस मेसिन ले प्रति मिनेटमा सरदार ३ वटाको दरले सेलरोटी बनाइरहेकाे छ । साे मेसिले एक दिनमा करिब १० हजार रुपैंया जतिको सेलरोटीहरु बनाएकाे र ति सबै सेल रोटीहरु तुरुन्तै बजारमा गएकाे, चाडबाडमा सेलरोटीको ठुलो माग हुने भएकाेले हाल यो मेसिन पहिलो टेस्टीङ्ग मात्र गरिएकाले यो पटक अन्य ग्राहकहरुलाई यो रोटी बेच्न नसकिने समेत महाबिर पुनले बताउनुभयाे । National Innovation Center of Nepal https://nicnepal.org/ Popular Videos /channel/UCWcTW3kArrXO_kE6pHJISKQ/videos More Videos /channel/UCWcTW3kArrXO_kE6pHJISKQ Official Website https://www.worldlinknepal.com https://www.maxonkhabar.com Follow us on Facebook https://www.facebook.com/maxontvnepal https://www.facebook.com/themaxon4dstudio/

Category

Show more

Comments - 9