Duration 14:22

Career in Law | Law in Nepal | नेपालमा कानुन अध्ययनको सम्पूर्ण जानकारी | Kishor Sapkota | Lex Nepal

39 833 watched
0
1.6 K
Published 22 Jan 2020

#KishorSapkota #LexNepal लेक्स नेपाल सेन्टर फर लिगल अफेयर्स प्रा. लि. द्वारा सञ्चालित ‘लेक्स नेपाल’ युट्युब च्यानलले नेपालको न्यायिक जगत्का समसामयिक गतिविधि, विचार–विश्लेषण, कानुन व्यवसायीहरु, ल फर्म, कानुनी शिक्षा लगाएत कानुनसँग सरोकार रहने सम्पूर्ण विषयहरु बारे भिडियो सामग्री प्रशारण गर्दै आएको छ । नेपालको न्यायिक जगत्लाई अर्काइभ राखेर कानुनलाई डिजिटल माध्यममा संग्रहित गर्नु हाम्रो मुल उद्देश्य हो । हामीले कानुनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरुको अडियोग्राफी, भिडियोग्राफी, वृत्तचित्र, रेडियो तथा टेलिभिजन कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आएका छौँ । यस्ता कुनै पनि गतिविधि बारे तपाईँलाई परामर्श दिनका लागि हामी सँधै तत्पर छौँ । त्यसैगरी, तपाईका कुनैपनि कानुनी समस्याहरु छन् भने कानुनी परामर्शका लागि हामीलाई सोझै तलको सम्पर्क नम्बरमा सम्पक गर्नु सक्नुहुन्छ । हामीलाई सम्पर्क गर्नुहोस् मोबाइल नम्बर : ९८५११६६१४२ इमेल : lexnepalcentre@gmail.com This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited.

Category

Show more

Tags

Comments - 88