Duration 15:22

युनिकोड कसरी | Nepali Unicode Kasari Type Garne | How To Correct Type | Nepali Unicode | Nepali Book

31 526 watched
0
680
Published 21 May 2021

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : कसरी | Nepali Unicode Kasari Type Garne | How To Correct Type in Nepali Unicode Nepali Type नजान्नेहरुका लागि nepali unicode एक उत्तम उपाय हो । तर यसका पनि आफ्नै जटिलताहरु छन् । यो भिडियोमा तपाईंले nepali unicode download प्रयोग, यसका समस्याहरु र तीनका समाधान सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यो भिडियो हेरिसकेपछी तपाईंले नेपाली युनिकोडमा सजिलोसँग टाइप गर्न सक्नुहुनेछ । नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि झ्न्झट बेहोरिरहनु भएका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको हो । आशा छ यसबाट तपाईंले लाभ लिन सक्नुहुनेछ । भिडियो फलदायी भएमा हौसला बढाउनका लागि लाइक गरिदिनुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #HowToType #InNepaliUnicode

Category

Show more

Comments - 55