नेपालसँग भएका यस्ता 3 चिज जो नेपालले रोकेको दिन भारत 5 मिनेटमै टुक्रा टुक्रा हुन्छ
With India, we now have to demand directly the territories of Greater Nepal, Sikkim, Darjeeling, Kumaon, Garhwal, Bihar, some parts of Uttar Pradesh, Dehradun and Himachal Pradesh up to the banks of the Sutlej river.
You have to keep an eye on each other
Now Kalapani Lipulek and Limpiyadhura alone are not enough for Nepalis. _______________________________
Friends, just like you share other videos, day and night, please share every video of Yash (Greater_Nepal_TV) who has been separated from his identity, self-esteem and the Sugauli Treaty, by sharing, commenting and subscribing to the channel. The issue of geography encroached by India on the territories and the territories of present day Nepal has been raised
__________ + ________________
Director: Bibash_Budhathoki
Correspondent: Keshar Rawat
Camera: Deepak Budhathoki
Collaborator: Sita Bohora
___________________________
#GreaterNepalTV
#Bibash_Budhathoki
#Treaty_of_sugauli
नोट:-यो भिडियोलाइ शेयर गरेर धेरै भन्दा धेरै नेपाली समक्ष पुर्याउन नभुल्नुहोला किनकी हामिले सुगौली सन्धिबाट नेपालले गुमाएका भुभागहरु फिर्ता गर्ने उद्वेश्यका साथ यो च्यानल सन्चालनमा ल्याएका हौँ
जय गोर्खा जय नेपाल जय ग्रेटर नेपाल
#Greater_Nepal
@CBRaut-mp7wk3 years agoमेरो जिउ ज्यान र यो प्रान पखेरु रहेसम्म म ग्रेटर नेपाल अनि मातृभुमी प्रती कदापी गध्दारी गर्ने छुइन सदा समर्थक हु छो जय गोरखनाथ बाबा 12
@
@bijayr.neupane19543 years agoधेरै राम्रो कुरा सुनाउनु भयो। जय ग्रेटर नेपाल 32
@
@vikramnepali81382 years agoग्रेटर नेपाल राष्ट्रवादी मोर्चा लाई उच्च सम्मान गर्दछु। 2
@
@damodarpanday45233 years agoअति धेरै महत्वपुर्ण तथ्य प्रस्तुत गर्नुभो,सहस्र धन्यवाद है,तपाइँलाई। 11
@
@krisnabahaduroli45803 years agoसर्त अनुसार नेपालले त्यो भुमि पाउनु पर्छु । जय देश। 7
@
@rajshekhardas3 years ago👍नेपालको सम्पदा नेपालमै सदुपयोग हुनुपर्दछ 13
@
@bishnudhakal45772 years agoइन्डिया का सान हि नेपाली गोर्खा जवान है। ओहि गोर्खा लोगको मातृभुमी कालापानी लिपुलेख लिपियाधुरा मे बिना अनुमती डोजर चलारहा है ओर नेपाली भुमी टिस्टा कागडा बिना आधार हडप रहाहै।
@
@dhanjumanrai69303 years agoयोकुरो ठिकैहो तर नेपालकै अघुवा नेताहरुलेनै नबुझेकाहुनकि बुझपचायर झोलाभरेकाहुन देशमा कुनैऔध्योगी कामगरेनाहै रोजगारीछैना तेहि दुखोभयो नमस्ते
@
@sachinraisachinrai21533 years agoJai Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jai gorkha✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊ 1
@
@raisantabahadur90903 years agoनेपाल्ले पानी बेच्ने झनै गरिब , इन्डिया किन्ने उ धनी , पानीको पाप लागेको भनुम भने बेच्नेहरु खरब पति जनता गरिब पति दुख छ 1
@
@dhanbahadursubba59962 years ago१९६५काे लडाईमा भारतलाई हमला गरन अाउने लाई गा्ेरखा सिपाहीहरूले ३ कि मि टाढा समम लखेटेर पठाइदिए। तेस पछि अाज समम भारतमा ठुलो हमला भएकाे छैवन
@
@DurgaPrasad-wf3qo2 years agoइनडियासग निहु खोज्नु भनेको गोहिको मुखमा पर्नु हो नेपाल सरकारले त इन्डियामा गाभन चाहानछ तर अनि यति कारणले मात्र गाभिएको छैनन कि राजनितिज्ञ हरुको गरि खाने बाटो हराउछ भनेर मात्र हो
@
@nayanepal43832 years agoशत्रु राष्ट भारत टुक्रा टुक्रा भयको देख्न चाहन्छन् तीन करोड नेपाली ।।।
@
@chandrapradhan65342 years agoRecently there was news India provided 10 cucek water for irrigation as per Mahakali ( Sarala ) project , as per agreement it should be 565 cucek , had the water is not provided it will be compensated. At present that claims should make , which makes Trillion Rupees . ...3
@
@manilimbu38643 years agoनेपाल सरकार बाट यस्तो काम हुन्छ भनेर आसा गर्नु बेकार को कुरा मात्र हुन्छ। किनभने सरकार आफै नै भारत बिना बाँच्न सकिरको छैन।
@
@bishnudhakal4577last yearनेपाल का पानी ओर जबानिमे इन्डियन दादागिरी।यी दुबै नेपाल ले रोक्नु पर्छ।
@
@narprasadgurung59832 years agoTapain ko commentary ramro chha. Aba Nepal ka khola nala pahadai dekhi pumping system bata sinchai garaunu ramro hunchha. Bottle ko mineral water hoina shuddha jal khola kai prayog ma lyauna ramro hola.
@
@himdhojthapa51462 years agoYo kura saiho tar byabaharma Pani lagu garnu paryo sarkarle
@
@suchitragurung76573 years agoMan power is very important resource like water resource for the development of the country. Such resources are flowing abroad. How to do? Y' r correct sir, jai desh jai naresh
@
@ishworkuikel8113 years agoGreater nepal ka abhiyanta haru ko julus tribra garinu parxa
@
@gopallamalama38053 years agoGreater.nepal.t.b. धेरैरामरोकुराहो।।तपाईलेभोनुभोको।तराहामरो।देशको।।नेताचोर।लौईपोहीलिहोटाऊनापोरछा।ईनडियासोगामीलेरा।।घुसखानेरा।दोकलाकामगोरछा।आफनो।।देशमाकाभोएपोनि।।नोभाकोजोसतोगोरछा।ईनडियाकोमानिस।सोगाघुसखादैईकाम।।लोगाऊदैईगोरछा।।हामरोदेशको।नेताचोरहो।सहीकामगोरे।धानेवादछा।तरागोलतिगोरे।।गोदारहोचाएकुनैपोनि।।पाटिहो।।नेपालदेशमा।।बोसेरा।।नेपाललौई।सोएगरा।रामरोकामगोर।तोयोधेरै।रामरोहो।।तराईनाहोरु।।खुरसिकोलागीहानाथाप।योकेहोचोरहोईनाताकेहो।जयेनेपाल ...1
@
@geetatimilsena21253 years agoभूभाग लिने कसोरी अनि अर्को कुरा काम त नेपाली आफ्नो गुजारा गर्न गैरछन्
@
@KrishnaThapa-pr6hg10 months agoपत्रकार महोदय ज्यू 👏 गेट्स नेपाल को पुर्बी पूस्था को काम्ररूक कम्ख्य पाटलिपुत्र बीहार् के ग्रेटर्र सम्राज्य नेपाल पर्दैना
@
@k.padhikari99173 years agoनेपाल सरकार जति नकम्मा त सायदै बिश्वमा अरु कुनै छ होला आफ्नो घरको सांचो अरुलाइ दिने भनेको यहि हो नेपालका नदिनालामा बनाइएका बाँधहरुको सबै तालाचाबि भारत संग छ त्यो मागेर नेपाल मै राख्न सक्दैन आखिर किन? 1
@
@punmohanpun6222 years agoYohunu hamro dale Neeta Haru aafno byektigat swarthko hamro desh lai halat ma purayeko ho banne ho bhane Nepal KO swort Pani Khane hami lai nai aakha dekhauchha hami lai Hanne garchha ab ATI bhayo samnaye ma Bharat le bujena bhane na hune Kura huna sakchha,jai greater Nepal jai Buddha bhumi. ...
@
@purnalimbu69713 years agoयाे,कामनेपनलेगराेभनेबलल,भारथकाेदादागीताेडाेभनछ,नेपालका,नेतालाईबाहादुर,भन्छ
@
@manbahadurlimbu96053 years agoकुरा त ठिक तर नेपालकाे नेताहरु भारतकाे दलालहरु,खुट्टा मा ढाेकने नेताहरु छ नेपालमा ,पहिला तिनिहरुलाइ ठेगाना लाउन सक्नु पर्छ।
@
@bibeksunar1292 years agoनेपालले नेपालको पानी मात्र रोक्न सकिएमा भारत ओरालो लाग्ने निश्चित छ । नेपालले पानी रोक्ने धम्की दिएर बार्गेनिङ गर्ने कोहि प्रधानमन्त्री आउँछ ???
@
@user-ez7es7xn8q2 years agohami miler greater Nepal firta linuprx
@
@kamalsampang62722 years agoनहुने कुरा किन गर्नु ? नेपाली नेता हरुमा दम छ।एस्ता मिडिया हरु जति बोल्छन् तेति नै भारत्ले नय जाल बुन्छ एस्तो कुरा गर्नु भनेको भारत लाई नेपाल सङ अर्को नीति बनाउने बाटाे देखाउनु बाहेक हरु केही हैन।
@
@poojarai7303 years agoNepal sarkar le jagir din6 lamo ki aafno chhora chhori rakh6 gay ho India 1
@
@dilbahadurkhatri47633 years agoकुरा ता सहि हो तर सबै भन्दापहिला ग्रेटर नेपाल फर्टा ल्याउनुपर्यो अनि फेरि ईन्डियलाई जस्तो बाजा बजा़ईन्छ तेस्तैतरिकाले बाँदर जस्तै नचाउनसकिन्छ गाँठे😁 जय ग्रेटर नेपाल जय बिर गोर्खालीहरू।
@
@dipakkumar-jw5wr2 years agoअब आसाम का जन्ता सङ स्म्न्य गरु 🇳🇵🇳🇵🇳🇵👃👃
@
@veermalathapamala50213 years agoबारह मासे नेपाल लाई अपशब्द भनी हेंपी रहने इंडिया लाई आफनो झलको देखौनु जरूरी छ ???
@
@DurgaPrasad-wf3qo2 years ago२ लाख वर्ग इसकवाएर बाट १८० वर्ग इसकवाएर मा पुगि सको अनि अबको १० बर्ष पछि हेर्नु इन्डिया को एउटा इसटेट हुनछ नेपाल
@
@geetatimilsena21253 years agoभारत संग उस्तै पनि धेरै जनता छ काम गर्न नपाएको जस्तै बिहार कै जनता लिउ.. त्यसै ले मलाई लाग्दैन यो idea tik hola baru army Pani ma Ali possiblity छ but Pani रोक्न सकिन्न मेलम्ची कसले रोक्न सक्यो बरु देश काे resources desh ma use गरौं भन्ने हो👍👍देश हावा कुरा मा हैन ethic ani reality ma चल्छ अनि जनता ले नि यै बुझ्नु पर्छ हावामा अर्थ बिना काे कुरा मा लडे पागल भन्छ सबल।। ...
@
@bhagatkhapangimagar5212 years agoKurota sahi ho tar nadi nala yetideraichhan ke yinlai niyantran garn sambhawchha?aruta hunasakla.
@
@user-zf6tg5ud7e2 years agoझुट जस्ले भन्याे त्याे देश रमाटाे नचिनेकाे कायर हुनपर्छ
@
@sanatan-hinduhindu44763 years agoयो च्यान ले ग्रेटर नेपाल अभियान को नाम बदनाम वा यो अभियान लाई प्रभावित पार्ने किसिमा सामाग्री वा पार्न सक्ने सामाग्री राखेको संबंधित अभियान्ता ले यो बिसय मा ध्यान पुराओस म ग्रेटर नेपाल को समर्थ हु तर यस्ता किसिम का अधुरा र अफावा किसिमा सामाग्री ले आफ्नो दुनो सोजियला तर यो माहान अभियान लाई भने यस्ता प्रसारण ले धक्का दिन्छ ...
@
@freefiregamer-hm5tr3 years agoBharat Dherai Batho Bane co Chha lakh Nepal Lai Tukra parda Bharat 29 Tukra Pakka hunchha
@
@binodkhadka72713 years agonepal lai naka banddi garna sakxa bhane hamile pani yi tin kura kin narokne bharat lai sarkar ?? Jai greater nepal jai nepali
@
@user-iv1tc7oz2d3 years agoलुटेरा आतंककारी ईन्डियालाई धोस्त पार्नुपर्छ
@
@sureshthakuri27283 years agoYes asto gornu porcha napel ko pani napel ma chalnu porcha jai napel
@
@tekbahdurchhetri20332 years agokastokhalko newes diyeko saramkomarnu pani rokdiyeko bhaye Sena nadiyeko bhaye yar rokana Deoubalai bhana.
गेट्स नेपाल को पुर्बी पूस्था को
काम्ररूक कम्ख्य पाटलिपुत्र बीहार्
के ग्रेटर्र सम्राज्य नेपाल पर्दैना
जय ग्रेटर नेपाल
जय बिर गोर्खालीहरू।