यो भिडियोमा हामीले लोकसेवा आयोगले लिने विभिन्न सरकारी बैंकका परीक्षाका लागि महत्वपूर्ण मानिने प्रश्न , बैंकिङ अवधारणा र यसका विकासका घटनाक्रमको तथ्यगत जानकारी दिएका छौं ! यसलाई आफ्नो तयारीको खुराक सम्झिएर राम्रो सँग तयारी गर्नुहोला !
तयारीमा जुट्नु भएका सबै विद्यार्थी साथीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं !
ज्ञान सञ्चार नेपाल
More about us :