Duration 10:9

A Village fraternity group Where, everyone lives happily.

77 863 watched
0
1 K
Published 6 May 2021

According to the elders of Taksera village, which is now predominantly Magar, earlier this caste was not called that caste. After a long time of talking about caste, the people there became closer to the outside society. Only then did the issue of caste come to the village. Before caste, there were many words like Jethi Paryal, Maj Paryyal and Kanchi Paryal. Those words are still there in the village. There are Magar, Gurung and Dalit in the village. However, like the village fund i.e. Gothi, there are groups of clans like Jethi Paryyal Bhai, Maj Paryal Bhai and Kanchi Paryal Bhai. Which does not happen according to caste. The group lives according to the brother. In the village, it is customary to collect money from each brother and keep the remaining money in the fund. According to the official word, the treasurer puts the money in the brother's house. If it has to be spent on badges, it is customary for the brothers to gather and spend it on interest as per everyone's consent and if more money is deposited than expected, it is customary for all the brothers to eat meat together with buffaloes during the festival. This is a video taken at that time. Buffaloes are rarely reared in the Taksera village so,mostly they take it from outside and eat it.All the villagers live in that group. अहिले मगर बाहुल्य रहेको तकसेरा गाउँका बुदा पाखाहरुले भने अनुसार पहिले यो जात त्यो जात भन्ने चलन थिएन रे । जातको कुरा धेरै पछि त्यहाँका मान्छेहरु बाहिरी समाज संग नजिक भए । तब मात्र जातको कुरा गाउँमा आएको कुरा अहिले पनि कुरा गर्छन । जात भन्दा पहिले त्यहाँ जेठि पर्‍याल, माज पर्‍याल अनि कान्छि पर्‍याल जस्ता अनेकौ शब्दहरु रहेछ । त्यो शब्दहरु अहिले पनि गाउँमा यथावत नै छ । गाउँमा मगर, गुरुङ, दलित र नेपाली छन । तर, गाउँको कोष अर्थात गोठि भने झै त्यहाँ जेठि पर्‍याल भाई, माज पर्‍याल भाई अनि कान्छि पर्‍याल भाई जस्ता आ-आफ्नो कुलको समुह हुन्छ । जसमा जात अनुसार हुदैन । भाई अनुसार समुह रहन्छ । गाउँमा मर्दा अर्दा हरेक भाई भाई बाट पैसा उठाउने र बचेको पैसा कोषमा राख्ने चलन छ । सरकारी शब्द अनुसार कोषा अध्यक्ष भने जस्तै त्यहाको भाईमा तहबिलकोमा पैसा राख्छ्न । ब्याजमा लगाउनु पर्‍यो भने, भाई जम्मा भएर सबैको सहमति अनुसार ब्याजमा लगाउने र सोचेको भन्दा पैसा धेरै जम्मा भयो भने, तिहारमा भैसी लिएर सबै भाई मिलेर मासु खाने चलन छ । यो त्यहि समयमा खिचिएको भिडियो हो । रमाइलो के छ भने, तकसेरा गाउँमा खासै भैसी पालिदैन । टाढा बाट लिएर खान्छ्न । त्यो समुहमा सबै जना गाउँले मिलेर बसेका छन ।

Category

Show more

Comments - 138