@badrirmtl59633 years agoकानुनी कार्बाइ प्रकिया तिर जानू होस छिटोभन्दा 1
@
@tulsisapkota46133 years agohaina yo jhapa ra chitaeanma ke hudaicha din dinai yasta ghatana hune marekai ho ti aparadhi harulai hasiko sajaya hos 3
@
@bhubantiwari13863 years agoChhori buhari sabai ko ghar ma hunchhan , maita ma thulo umer samma basda ra chori lai bibaha garera ghar ma jada pharak hunchha. Chhori buhari bayera ghar jada sasnkar , tradition , new condition , samaj rahan sahan ,ghar ka pariwar etc. realise garnu parchha. Mukha matra chhalaune , ghamanda garne emotion ma aaune garda dharai problem huna sakchha. Kul ko chhori , mul ko pani bhanne ukhan yasailai bhaneko ho.Jaya Gorkh Nath. ...
@
@diprajghimire74873 years agoaba adalat ma mudda hala ho vai yati dherai pir deko raxa baru maita tira nai basna dinu parthio
@
@shovathapa73463 years agoKarbahi garnu parxa jasla paisa khayara sabut lukayo testai pani karbahihunuparxa teso vaya ta xori bibha kasari garnu maro ani sabut lukayo 1
@
@light_invisible39113 years agoनेपाली समाजमा एउटि बुहारी माइत बाट घर आउँदा देवरले खाजा, चिया बनाएर दिने परिवार हो श्रद्धाको परिवार। यति सहयोगी परिवारलाई तथानाम गाली गरेको चुप लागेर कसरी सुन्नु? 2
@
@sajanashrestha23543 years agoAahile ta je garera mare pani ghaea ko tachara le maryo buda le hela garyo yahi matrr ho hamro des nepal ma
@
@light_invisible39113 years agoत्यो परिवारले बुहारीलाई कति माया गर्थियो किन देख्न सक्नुहुदैन? त्यो परिवारले बुहारीलाई सजिलो होस् भनेर के के गरेको थियो किन देख्न सक्नुभएछैन? जति सुख श्रद्धाले पाएकी थिइन त्यति सुख न तपाईले आफ्नो बुढिलाइ दिन सक्नुहुन्छ न त आफ्नो बुहारीलाई नै। भोलि गएर यहि घटना तपाईको घरमा घट्यो भने के भन्ने? तपाईको श्रीमती वा बुहारीले आत्माहत्या गर्छन् भने तपाईले मार्नु भयो भनेर युटुबेलाई भन्दै हिड्नुपर्ने हो? कि कानुन सम्मत प्रक्रियामा जाने? युटुबेहरुलाई ल्याएर अर्काको चरीत्र हत्या गर्दा न्याय मिल्छ? अर्कालाइ १ अम्ला ढ्ड्याउनु अगाडी ३ अम्ला आफुतिर फर्किएको हुन्छ भन्ने हेक्का रहोस्। प्रहरीले छानबिन गरिरहेको वा अदालतमा विचाराधीन रहेका विषयमा त्यसलाई प्रभावित पार्ने गरी कसैले पनि बोल्ने वा अन्य काम गर्ने गर्नु हुँदैन भन्ने थाहा छ कि छैन तपाईलाई ? ...3
Related videos for माइतबाट घर गएको ३ घन्टामा मृ त फेला/बैनीलाई यस्तोसम्म सुनाएकी रहेछिन/सुनाइन सुरुदेखिको कहाँनी:
युटुबेहरुलाई ल्याएर अर्काको चरीत्र हत्या गर्दा न्याय मिल्छ? अर्कालाइ १ अम्ला ढ्ड्याउनु अगाडी ३ अम्ला आफुतिर फर्किएको हुन्छ भन्ने हेक्का रहोस्। प्रहरीले छानबिन गरिरहेको वा अदालतमा विचाराधीन रहेका विषयमा त्यसलाई प्रभावित पार्ने गरी कसैले पनि बोल्ने वा अन्य काम गर्ने गर्नु हुँदैन भन्ने थाहा छ कि छैन तपाईलाई ? ... 3