Duration 12:38

भोजपुर रानीबास, खोटाङ खार्मी गाउँ | Bhojpur Ranibas/Khotang Kharmi Gaaun | Mawol Rai, Mamata Dumi Rai

80 059 watched
0
1.5 K
Published 13 Jun 2019

Bhojpur Ranibas vs Khotang Kharmi Gaun भोजपुर रानीबास , खोटाङ खार्मी गाउँ Vocal:- Mawol Rai , Mamata Dumi Rai Lyrics:- Bimal Khewachhali Sulav Music & Arrange:- Manoj Sangson Rai Mix & Master:- Raju Karki Record:- Suresh Rai Audio:- Studio King Video:- Jaskelo Creation SUBSCRIBE | LIKE | SHARE Youtube: /c/StudioKing FB Page: https://facebook.com/StudioKingNepal गीत केटा~डबलीको मेलामा तिन सुकाको धागो, रहर हैन बाध्यताले हामी टाढा भाको। केटी~फुलबुट्टे रूमाल दुधकोशीमा धोएर, कति बस्नु टाढा भई तिम्रै यादमा रोएर। केटा~सय वृक्ष छेउछाउमा नाची हिंड्ने जुरेली, सम्झीएर नभिजाउन आँशुले परेली । केटी~कुहीरोले ढाक्यो नि ढपक्कै नुनथला, एक्लो जीवन गाह्रो भयो लैजाउ अब सम्हाल । केटा~दिनैभरी रोइरहने कठै न्याउली चरी , के खाउँ के लाउँ परीवारमा भित्र्याउनु कसरी। केटी ~छाक टारौंला सिस्नो निङ्ग्रो गिट्ठा भ्याकुरले, सधैँ भरी माया दिए पुग्छ हजुरले । केटा~बाँझो चिर्ने हलोले रहीगयो राँटो, सोचे जस्तो कहाँ हुन्छ जीन्दगीको बाटो । केटी~हाँसी खुशी एकछाक पनि रमाएर खाउँला, बाँचे सँगै तिमी जहाँ म नि त्यतै जाउँला । केटा~खरको छानो खाबो गाडी बनाएको घर, अब मेरो जे भने नि तिमी नै हौ भर। केटी~कुटो र कोदालोले छेउकुना खन्नु, मेरो पनि तिमी नै हौ अब आफ्नो भन्नु।

Category

Show more

Comments - 173