Duration 2:16

निको भएर फर्किएका संक्रमीत भन्छन् - स्वास्थ्यकर्मीको पल पलको हेरचाह र motivation ले को'रोना जितियो

179 watched
0
7
Published 22 Jun 2020

को रो'ना जितेर सिन्धुलीका तीनजना घर फर्के, दूबोको माला र खादा लगाएर विदाई । #SindhuliHospital को रो'ना भा'इ र'स पो'जे टि भ देखिएका सिन्धुलीका तीन युवा को रो'ना जितेर घर फर्किएका छन् । भारतबाट आएका तीन युवामा को रो'ना पोजेटिभ देखिएपछि सिन्धुली अस्पतालको आ इ -सो -ले सनमा राखेर उ पचार गरिएको थियो । उनीहरुलाई माला, खादा, टिका लगाएर अस्पतालले सोमबार विदाइ गरेको छ । को रो ना जितेर घर फर्कनेलाई विदाई गर्दै अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, म आज धेरै खुशी छु । अध्यक्ष पोखरेलले को रो'ना बिरुद्धको संघर्षर्मा विभिन्न ढंगले सहयोग पुर्याउने सबैमा धन्यवाद समेत दिनुभएको छ । उहाँले चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक विमल श्रेष्ठ, गुजेश्वर श्रेष्ठलगायत ब्याडम्याण्टन संघ सिन्धुली, प्रदेश सभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, खाना पकाएर सहयोग गर्ने विन्दा गौतम, कार्यालय सहयोगीलगायतमा आभार व्यक्त गर्नुभएको छ । के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला | Rahar TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । © Rahar TV . All Right Reserved.

Category

Show more

Comments - 0