Harke Haldar | खम्बेले लाए सिमामा तारवार | 15 November 2019 (Ep 440)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
#HarkeHaldar #ComedySerial #Nepalicomedydrama
Previous Episodes of Harke Haldar :
👉बच्चा चोरको आतकं | 08 November 2019 (Ep 439)
/watch/wbzUiESrt0IrU
👉जबरजस्ती देउती र किस्नेको भाईटिका | 25 October 2019 (Ep 437)
/watch/cbs9yx37D0j79
👉छिमेकी गाउँले प्रमुख आउँदा पात्ले गाउँ नै रमझम | 18 October 2019 (Ep 436)
/watch/0Z8h-psUurNUh
👉 हातै हालीन लाहुरेको कान्छी बुढीले | 11 October 2019 (Ep 435)
/watch/8emkJSgD1yvDk
👉आईन लाहुरेको कान्छी बुढी | 04 October 2019 (Ep 434)
/watch/om3wAhJTJbQTw
👉चाडपर्वमा अनावश्यक खर्च भन्दा गरीबलाई सहयोग गरौं | 27 September 2019 (Ep 433)
/watch/4cR8WgFddN_d8
👉कविता प्रतियोगिता | 13 September 2019 (Ep 431)
/watch/8qKpxQP71QQ7p
👉 हर्के हल्दार जापानमा | 06 September 2019 (Ep 430)
/watch/gIH-6eiBwpfB-
👉बुबा आमालाई सच्चा माया गरौं | 30 August 2019 (Ep 429)
/watch/k368xTeI4H2I8
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 16 November 2019 at 9:00 PM
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
Writer : Shiva Sharma
Director: Bishnu Sapkota / Indra Dong Lama
Media Partner : Online Suchana Pati
Editor : Raaz Karki
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Rajendra Giri / Yedunath Dhital
Cinematography : Buddha Thapa
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjay Lama
Sport : Ram Saran Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/
@punemogoll60065 years agoहर्के हवल्दार नियमित हेर्ने जति यता 🖐️🖐️🖐️ अनि देउती र नमस्ते को फ्रेन लाइक गर्नुस त 👍️ जै नेपाल जय देस सक्किगोनी 🖐️🖐️🖐️🖐️😎😎😎 4
@
@Husbandwife1435 years agoहर्के हवल्दार नियमित हेर्ने को हुनुहुन्छ 2
@
@chndilaltamang79504 years agoधन्नबात हरकेहल्दार काे कलकार साथिहरु लायि माे सुन्सरि धरान देखि राजकुमार तामाङग ।
@
@Ghumfir17495 years agoहर्के हल्दार काे काे हेर्दै हुनुहुन्छ सातसमुन्द्र पारि बाट🇳🇵🇳🇵🇳🇵
@
@user-kj8hy2mp5k5 years agoसिमाना ना प्रखाल लगाउने बन्ने जति यता हाजिर हुम त लु आइयो हर्के हल्दार हेर्न को लागि 1
@
@kashiramkunwar49255 years agoखम्बे को बुढिको कुरा यक्दमै जायज छ हुन पनि हामी सानो हुँदा खेल हरु धेरै खेल्थियौ साथीहरू सङ रमाइलो गर्थियौ आज भोलि का बच्चा मात्रै किन ठुला पनि खाली फोनमा भुल्छन काम गर्नमान्दैनन अनि बिरामी हुन्छन् अहिले को बिक्रिती यस्तै छ 1
@
@jibanad42665 years agoखम्बे को बुडिले स्वस्थानी पढेको जस्तो छ ।
@
@asmitakanchhi83785 years agoहाम्रो देस को सिमाना मा काडेतार वा पर्खाल लगाउनु पर्छ , सम्पुर्ण नेपाली र नेपाल को लाई धेरै हित हुनेछ 17
@
@g.r.pandey90465 years agoसमय सान्दर्भिक छन आज भोलि जति पनि सिरियल हरु,, तेसैमा आज लाहुरे बा को हर्केहल्दार पनि 👍️👍️😍😍🙏🙏 12
@
@ranjitmandal69215 years agoइन्डिया विरुद्ध मुर्दा बाद काे नारा लगाउने कमेन गर्नुहोस र देउती र खम्बे काे फ्यान काे को महा अनुभव हरू हाजिर हुनु र लाइक ठोक्नु 36
@
@Girgmyt5 years agoदेउती र नमस्ते किष्णे को जोडी चाही दामि छ ल न छुटोस हई यो जोडि 🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍 2
@
@bibasmagaraome36455 years agoहर्के हल्दार सारेै राम्रो लाग्यो म साउदी बाट 15
@
@user-np1co9gb1l5 years agoदामी लाग्यो आज को एपिसोड सन्देश मुलक छ हो हामी नेपाली हरु एक हुने दिन आयो अब जय गोर्खाली जय नेपाल (from Qatar) 2
@
@greaternepal53765 years agoसिमानामा के रा बाेकेर अाइज नेपाली भिकारिहरु ।।
@
@bajurakhabar5 years agoहर्के हवल्दार मलाई एकदमै राम्रो लाग्छ । 2
@
@bhagwankumar20515 years agoदेश को लागि सबै जागौहै ,बरु म एक मैना को तलब दिन तयार छु तार बार हुनुपर्छ सिमना मा ,, 4
@
@ramshrestha4425 years agoसार्है खुसिलाग्यो देउती र नमस्ते किस्नेको युगल जोडी देख्न पाए यो एपिसोदमा 31
@
@karkioasbhadurkarkibhojpur66005 years agoगर्नु गर्यो यो fesbook र youtub ले आजकल का युबा यूबती लाई राम्रो छ हरके हल्दार malaysia बाट हेर्दै छु म चै। 1
@
@ashokxettri56795 years agoसरू दाहाल देउतिकाे फ्यान यता हाजिर हुम है4
@
@purusottamdhakal34145 years agoमोबाइल को बिषय मा बागमती भाउजू को तर्क असाध्यै राम्रो लाग्यो 3
@
@slimjones92395 years ago💗💗💗🌸🌸🌸 ♥♥♥♥🌸🌸🌸💗💟💟😄😄😄😄💸💸💸💗💗 😄😄😄😄💗💗💗🌸🌸🌸 परमेश्वरले हामीलाई उहाँको पुत्र येशू ख्रीष्ट, जो मर्नुभयो र मृत्युबाट बौरी उठेर हामीलाई अनन्त जीवन दिन पठाउनुभयो, त्यसप्रति उहाँको प्रेमको प्रदर्शन गर्नुभयो। उसले तपाईंको शरीरलाई निको पार्ने प्रतिज्ञा पनि गर्यो। (माथि हेर्नुहोस् र सोध्नुहोस्)...
@
@ghandangi88595 years agoलास्टमा अाएर झगडिया विस्नेदाईको कुरा शतप्रतिशत ठिक हो पछिल्लो समय नेपालीको चाला यस्तै छ। 1
@
@dkdk76715 years agoLOVE U ALL TEAM OF HARKE HALDAR"" 9
@
@cutepets27395 years agoखम्बे दाईकाे बुढी बास्मती ले सही कुरा भन्याे है 👏👏👏 7
@
@thapleonlinet.v89865 years agoसमय सान्दर्भिक विषय बस्तुमा आधारित बनेको हर्कै हल्दार मन पराउनेहरु को को हुनु हुन्छ यता तिर......
@
@rasmilabasnetadhikari8125 years agoKhambe daiko budiko kura thik lagyo malai 2
@
@deependradhakal17455 years agoगुन्द्रुक साधेर,भारतको लागि सबै मिलेर अावज उठाउनु पर्छ है ...कालापानी र लिपुलेख हाम्रै हो 1
@
@hemtkumar94045 years agoDherai ramro6 I from sikkim jai Nepal I ♥️♥️♥️ Nepal 1
@
@kamalaneupane10645 years agoयो खम्बे को बुडि आएसि forward गरेर हेर्ने मात्रै हो कि अरु पनि छन्। 3
@
@yambahadur40905 years agoAjjako vagma kambyeko budi lye mobail ko bikriti ko baryema vanyeko kura Sarai ramro lagyeo 3
@
@santoshbc25605 years agoHarkhe ko Jodi r khambeko Jodi dammi mileko xa hai
@
@newarsuzan29683 years agoMa Pani khal chu hai filams ko actiros hai
@
@bhupendraoli44545 years agoभारत को लागि आवाज उठाउने जति यता हाजिर हुनु म ज हा भयनी मेरो मन नेपाली हो
@
@omraj51185 years agojhagade bisne dai khatra boleko ho hai
@
@gyanendraacharya81275 years agoयो रबि लामिछाने को नाममा फेक युजर आइडी बनाएर चलाउने कुन कुकुर हो?
@
@yaamu53015 years agoम पनि खम्बे को जस्तै बुडि बिहे गर्ने हो । राम्री लाग्न थालो हौ यति बेला त 19
@
@udeshrai43345 years agoआनि धेरै महिना पछि थाइलि आउनु भएछ मलाई एक्डामै खुसि लागेउ i miss you thaili 8
@
@user-ou9xt4lr5o5 years agoलाउरेको बुढि बल्ल ठाउँमा आयछ । देशको बारेमा सन्देश दिईयको रहेछ खुसि लाग्यो । अनुमति नेपालिले नानिलाई ईस्कुल पठाउने तरिका चाहिँ होके 1
@
@suryaalinentertain5 years agoProud to be a Nepali 🇳🇵 🙏.. जय देश जय नेपाल 🇳🇵..
@
@EzpdRegmi4 years agoBabal x jhabi khai tani Bishnu ji khoi
@
@sabinapokharel85355 years agoHARKE HALDAR SAKKIGONI HALKA RAMAILO MATRAI RAMRO BHADRAGOL MERI BASSAI NA RAMRO 2
@
@ashokkunwar44935 years agoधेरै राम्रो विषयबस्तु लाहुरेनी भुमिका अलि कडा भो 1
@
@khilbdrmagar2385 years agoहैन ठाँइलिको कहिले बिबहा भइ अोरि एति ठुलो बच्चाको ममि पनि भैछन त।जेहोस एकदमै राम्रो लाग्यो अाजको सिरियल धन्याबात सम्पूर्ण हर्के हल्दार टिमलाइ।
@
@travelismypassion33755 years agoYo serial ko content ramro lagena k eutai juttama ghumayko 3
@
@rajankanxa42655 years agoDharai ramailo aajko eipsode feri pani hern pqu yastai 👍️👍️👌👌
@
@priyaaxetry18925 years agoalli time dhilo vayo k sarai . ramro xa . 4
@
@furnituredecore74885 years agoHarke haldar like Sakkigoni comment. .☺ 1
अनि देउती र नमस्ते को फ्रेन लाइक गर्नुस त 👍️
जै नेपाल जय देस सक्किगोनी 🖐️🖐️🖐️🖐️😎😎😎 4
लु आइयो हर्के हल्दार हेर्न को लागि 1
र देउती र खम्बे काे फ्यान काे को महा अनुभव हरू हाजिर हुनु र लाइक ठोक्नु 36
उसले तपाईंको शरीरलाई निको पार्ने प्रतिज्ञा पनि गर्यो।
(माथि हेर्नुहोस् र सोध्नुहोस्) ...
राम्री लाग्न थालो हौ यति बेला त 19
Bishnu ji khoi
Sakkigoni comment. .☺ 1
1